काठमाडौ महानगरपालिकाले तोक्यो सवारी साधन पार्किङ शुल्क, कुन ठाउँमा कति लाग्छ ?

काठमाडौ महानगर पालिकाले सवारी साधनको पार्किङ शुल्क तोकेको छ । असार १० गते पेश भएको महानगरको बजेट मार्फत सवारी साधन पार्किङको शुल्क तोकेको हो । महानरले दुइए पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्रि शहरी क्षेत्र त्रिपुरेशवर, रत्नपार्क, भोटाहिटी, केशरमहल र … Continue reading काठमाडौ महानगरपालिकाले तोक्यो सवारी साधन पार्किङ शुल्क, कुन ठाउँमा कति लाग्छ ?